२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज कतिमा हुदैंछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुदैंछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेको छ । आइतबार छापावाल सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा तीन सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १३ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij