२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij