२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट साउन २६ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ। उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij