२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मनोज ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त

मनोज ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त

काडमाडौं । नबिल बैंकको नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।उनले बैंकमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मेवारी आजदेखि सम्हाल्दैछन ।

ज्ञवालीले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका थिए । ज्ञवाली ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए ।

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ । यस्तै जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij