श्री दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लि. को छैठौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ।हाल ८५४ शेयर सदस्य रहेको संस्थामा ६६लाख ५८हजार शेयर पुजिँ रहेको छ।जसमा निक्षेप तर्फ १करोड ७६ लाख ९६ हजार छ।हाल लगानीमा रहेको रकम ४ करोड ५ लाख १८ हजार रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij