२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

देशभर नेपाल बन्दले जनजीवन प्रभावित : नवलपरासीमा उपमेयरको गाडीमा आगजानी

देशभर नेपाल बन्दले जनजीवन प्रभावित : नवलपरासीमा उपमेयरको गाडीमा आगजानी

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ ।

कावासोती नगरपालिकाको उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं. को स्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । प्रहरीले अज्ञात समूहले भने पनि विप्लवका कार्यकर्ताहरुले आगजनी पछि छाडेको केही पर्चा पनि घटना स्थलमा भेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij