२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विभाग नै रित्तो हुने गरि भ्रष्ट्रचार, अख्तियारको फन्दामा कृषि आधुनिकीकरण आयोजना

विभाग नै रित्तो हुने गरि भ्रष्ट्रचार, अख्तियारको फन्दामा कृषि आधुनिकीकरण आयोजना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

उनीहरु माथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आवश्यक पर्ने प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए । आजको राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij