
पाकिस्तानी क्रिकेट कमिटीका प्रमुख मोहसिन खानले पदबाट राजीनामा दिएका छन् ।
जारी विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनका कारण टिमको चौतर्फी आलोचना भइरहेका बेला खानको राजीनामाले पाकिस्तानी क्रिकेटलाई झनै दबाब उत्पन्न भएको छ ।
पाकिस्तानी क्रिकेट टिमका महत्वपूर्ण सदस्यसमेत रहिसकेका खानले राजीनामा दिएपछि उनकाे ठाउँमा वसिम खानले अध्यक्षको जिम्मेवारी लिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij