
संसदमा दर्ता भएको मिडिया काउन्सिलको विरोधमा पत्रकारहरुले काठमाडौमा मानव साङ्लो प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, पदाधिकारी, पूर्व अध्यक्ष, वरिष्ट पत्रकार लगायतको उपस्थिती थियो ।
पत्रकार महासंघको आव्हानमा भएको कार्यक्रममा बबरमहलदेखी माइतीघर मण्डलासम्म मानव साङ्लो प्रस्तुत गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij