
छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेकी छिन् । उनले कुटपिट गरी छोरीको हत्या गरेकी हुन ।
कुटपिटपछि छोरीको हत्या गरेको किटानी जाहेरी आफन्तले दिएपछि सपनालाई त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको इलाका प्रहरी कार्यालयकाे टाेलीले पक्राउ गरेकोहाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij