२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौ बम बिस्फोट काण्ड : घाईते एक विद्यार्थी संगठनका भएको खुलासा

काठमाण्डौ बम बिस्फोट काण्ड : घाईते एक विद्यार्थी संगठनका भएको खुलासा

काठमाण्डौको घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ ।

विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घाइते भएका रविन केसीको वीर अस्पतालमा उपचार भइरहेको छ ।

उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थीका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij