२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौमा बम बिस्फोट ३ को मृत्यु

काठमाण्डौमा बम बिस्फोट ३ को मृत्यु

काठमाण्डौको अनामनगरमा पनि विस्फोट भएको छ ।

विस्फोटमा एक जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । अनामनगरको विस्फोटमा घाइते भएका एकजनाको वीर अस्पतालमा उपचार भैरहेको छ ।

अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ । घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ ।

अहिलेसम्म ग्यास सिलिन्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको पनि प्रहरी प्रवक्ता पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij