
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले दुई तिहाई कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद भएको बताएका छन् ।
उनले मार्क्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने धारणा राखे ।
भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालिमको समापन कार्यक्रममा शनिबार कम्युनिस्ट नेतृत्वबाटै नेपालको तिव्रत्तर विकास सम्भव हुने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij