
लोकसभा निर्वाचनमा अन्तिम चरणको मतदान अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी तपस्या गर्न केदारनाथ पुगेका छन् । शनिबार केदारनाथ मन्दिरको गुफामा तपस्यामा बसेका हुन् ।
बिहान उनी देहरादुन गएका थिए, जहाँबाट हेलिकोप्टर लिएर केदारनाथ पुगेका हुन् ।
बिहान केदारनाग पुगेपछि उनले त्यहाँ पूजा गरेका थिए । पूजापछि उनले केदारनाथ क्षेत्र विकासको गुरुयोजनाबारे जानकारी लिएका थिए । यसपछि उनी तपस्यामा बसेका हुन्
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij