
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईटा विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षा क्षेत्रलाई २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेंललाई शुक्रबार ध्यानाकर्षण बुझाएका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रमा बजेट वृद्धिको माग गरेको अनेरास्ववियु क्रान्तिकारीका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र वस्नेतले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij