
प्रधानमन्त्री केपी ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij