२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्दिपको टोली दिल्लीले कलकत्ता संग खेल्दै

सन्दिपको टोली दिल्लीले कलकत्ता संग खेल्दै

आईपीएल अन्तर्गत शुक्रबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स्ले कोलकाता नाइट राइडर्ससँग खेल्दै छ ।

अहिले सवा आठ बजेपछि हुने शुक्रबारको खेलमा दिल्लीबाट सन्दीपले भने मौका पाएनन् । उनी शुक्रबारको खेलमा प्लेइङ एघारमा नपरेका हुन् । उनको ठाउँमा दिल्लीबाट किमो पाउललाई मौका दिइएको छ ।

कोलकाताको घरेलु मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij