२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अब ‘पबजी’ पनि बन्द हुने ?

अब ‘पबजी’ पनि बन्द हुने ?

पोर्न साइट बन्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले अहिले बहुचर्चित रहेको पब्जी खेलमा पनि प्रतिबन्ध गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीको आग्रहका आधारमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई उक्त खेल बन्द गराउन प्राधिकरणले पत्राचार गरेको हो । विहीबारै सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले पब्जी डाउनलेड र खेल्न रोकका लागि पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij