२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एन्सेललाई लाभ कर तिर्न तीन महिना समयसीमा : सर्वोच्च अदालत

एन्सेललाई लाभ कर तिर्न तीन महिना समयसीमा : सर्वोच्च अदालत

एनसेल खरिद बिक्री प्रकरणको लाभकर असुल गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेशसहितको फैसलाको पूर्णपाठ तयार पारेको छ । तीन महिनाभित्र एन्सेलले लाभकार तिर्नुपर्ने फैसला सर्वोच्चले गरेको हो |

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशमार्फत फैसला गरेको थियो । सो फैसलाको मंगलबार पूर्णपाठ तयार गरी सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij