
आईपीएल २०१९ मा सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सका लागि पहिलो विकेट लिएका छन् । कलकत्ता नाइट राइडर्ससँगको खेलको दोस्रो ओभरको चौंथो बलमा लामिछानेले विकेट लिएका हुन् । लामिछानेले निखिल नायकलाई एलबिडब्लु धराप पारे । लामिछानेले पहिलो ओभरमा एक रन मात्र दिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij