कन्चनपुरमा एक युवती मृत फेला परेकी छिन | लुगा धुन खोला गएकी कञ्चनपुर बेदकोट नगरपालिका, १ चम्फापुरकी राधा राना शनिबार मृत फेला परेकी हुन् ।
बिहान नजिकैको खोलामा लुगा धुन गएकी २० वर्षीय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले लुगा धुँदै गर्दा एक्कासी मुर्छा भएपछि घटना स्थलमै मृत्यु भएको बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij