२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कर्पोरेट मिडियाहरु प्रति नेकपा विप्लवको कडा विज्ञाप्ति

कर्पोरेट मिडियाहरु प्रति नेकपा विप्लवको कडा विज्ञाप्ति

कर्पोरेट हाउसबाट सञ्चलित सञ्चारमाध्यमहरुले आफ्नो पार्टीकाविरुद्ध असत्य, अस्वाभाविक र भ्रामक समचार योजनावद्ध तरिकाले सम्प्रेषण गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले बताएका छन् | उनीद्वारा जारी एक प्रेस विज्ञप्तिमा विप्लवले भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक हुने भन्दै आफ्नो पार्टीका बारेमा विना तथ्य, अनावाश्यक, असत्य र भ्रामक समचार सिर्जना गरी सम्प्रेषण नगर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij