२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ठाउँ ठाउँबाट नेता कार्यकर्ता पक्राउ : नेकपा विप्लव भन्छ, “यो जनयुद्द कै बेलाको जस्तो संकटकाल हो”

ठाउँ ठाउँबाट नेता कार्यकर्ता पक्राउ : नेकपा विप्लव भन्छ, “यो जनयुद्द कै बेलाको जस्तो संकटकाल हो”

विप्लव नेतृत्वको नेकपामाथि सरकारी प्रतिबन्ध लागेपछि ठाउँठाउँबाट नेकपा (विप्लव) नेता कार्यकर्ता पक्राउ परेका छन् | यसैक्रममा पछिल्लो क्रममा सरकारी स्तरको अनुसन्धान निकायबाट विप्लव नेतृत्वका नेता कार्यकर्ता ठाउँ ठाउबाट प्रकाउ परे संगै विप्लव नेकपाका मध्य केन्द्रिय कमाण्डका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले कडा विज्ञप्ति निकालेका छन |

 

वर्तमान सरकार दलाल पुँजीवादी भएको र यसको नेतृत्व केपी र पुष्पकमल दाहालले गरेका यसले सामाजिक फासिवादको बाटो समातेको बताईएको छ | फागुन २८ गते नेकपा विप्लव माथि प्रतिबन्ध लागेको दिनलाई ‘कालो दिन’को रुपमा लिएको नेकपा विप्लवले प्रहरी र सुरक्षा निकाय माथि कारवाही गर्ने कुनै नियत नरहेको र प्रहरी संयन्त्रले आफैं सो कुरालाई उनीहरुकै शब्दमा ‘वकवास’भनेका छन |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij