२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

होली पर्व धुमधाम सहित मनाईयो, तराई भेगमा भोलि मनाईने

होली पर्व धुमधाम सहित मनाईयो, तराई भेगमा भोलि मनाईने

फागु पुर्णिमा एवम होली  पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाईएको छ |  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

देश भरि नै पहाड भेगका जिल्लाहरुमा आज हर्षोल्लासका साथ् होली मनाईएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij