
सरकार स्थापाना भएको १ वर्ष पुरा भए संगै विभिन्न मन्त्रालय सम्हालेका मन्त्रीहरुले एक वर्षे कार्यकालको समिक्षाको प्रतिवेदन निकालेका छन् |
राष्ट्रिय गौरबका आयोजनामा भइरहेको कामदेखि नियमित रुपमा बढिरहेका बिजुलीका ग्राहकलाई मुख्य उपलब्धीका रुपमा ब्याख्या गर्दै उर्जा मन्त्रालयले आईतबार एक वर्षे कार्यलयको फेहरिस्थी प्रस्तुत गरेको छ |
उर्जा मन्त्रि वर्षमान पुनले आईतवार सार्वजनिक गरेको प्रतिवेदनमा गरिएका विभिन्न कामको सुची बनाउदै ३५ बुदा भएको प्रगती प्रतिवेदन निकालेका छन् |
केके काम गरेका रहेछन त मन्त्री पुनले ? यी हेर्नुहोस् उनले गरेका कामको विवरण |
https://drive.google.com/file/d/1JYjqpe8rLXp2c7vxnV42_17Yh07csYIi/view
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij