२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विप्लव र प्रकाण्ड प्रहरी निगरानीमा रहेको प्रह्रीको दाबी

विप्लव र प्रकाण्ड प्रहरी निगरानीमा रहेको प्रह्रीको दाबी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र वरिष्ठ नेता खड्गबहादुर विश्वकर्म ‘प्रकाण्ड’ प्रहरीको पहुँच र निगरानीमा नै रहेको दाबी गरेको छ |

विप्लवका गतिविधिलाई नजिकै बाट नियालिरहेको जनाएको प्रहरीले विप्लव सिन्धुलीमा आफ्ना पार्टी कार्यकर्ताहरु संगको भेला र भेटघाट कार्यक्रममा तीव्र रहेको पाईएको छ |  ।

केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । भने पार्टीका प्रवक्ता समेत रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दाङमा रहेको प्रहरीले जनाएको छ |

उनीहरूको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ । आजको नेपाल समाचरपत्र दैनिकमा समाचर छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij