२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारको गाउँ गाउँमा प्रतिवाद गर्छौं : नेकपा (विप्लव)

सरकारको गाउँ गाउँमा प्रतिवाद गर्छौं : नेकपा (विप्लव)

सरकारले नेत्र विक्रम चन्द नेतृत्वको ‘नेकपा’माथि प्रतिबन्ध लगाएपछि नेकपा त्यसको खण्डन गरेको छ | उसले सरकारको सो निर्णयलाई प्रतिवाद गर्ने बताएको छ |

सरकारले ‘नेकपा(विप्लव)’लाई आपराधिक संगठन भएकाले प्रतिबन्ध लगाईएको भनेको छ ।

सरकारले सिके राउत संग गरेको समझदारी आफूहरुमाथि जाईलाग्न गरेको पनि भनेको छ | सरकारको यस्तो निर्णय प्रति विप्लव बाट नै आधिकारिक वक्तव्य आउने एक नेताले भनेका छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij