२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘क्रिकेट हाम्रो गर्व हो; क्रिकेट हाम्रो पर्व हो’ भन्दै सत्य-स्वरूपले मागे गौतम बुद्द अन्तरराष्ट्रिय स्टेडियम निर्माणमा सहयोग (हेर्नुहोस् गीत सहित)

‘क्रिकेट हाम्रो गर्व हो; क्रिकेट हाम्रो पर्व हो’ भन्दै सत्य-स्वरूपले मागे गौतम बुद्द अन्तरराष्ट्रिय स्टेडियम निर्माणमा सहयोग (हेर्नुहोस् गीत सहित)

नेपाल मै पहिलो पटक बन्न गैरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा नेपाली सुगम संगीत दुई हस्ती सत्य-स्वरूपराज आचार्यले नेपाली क्रिकेट सम्बन्धि गित बनाएर सहयोग गरेका छन् |

चितवनमा ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम, नेपाली क्रिकेटको लोभलाग्दो प्रगतीलाई समेटेर बनाईएको साढे ५ मिनेटको गीत सार्वजनिक भएको छ | गित ‘Dhurmus Suntali’नामको आधिकारीक युट्युव च्यानेलबाट ‘रिलिज’ भएको छ| ‘युद्दको मैदान’ नाम दिईएको गीतमा ‘संगीत,शब्द र स्वर आचर्य दुई भाईको रहेको छ |

हेर्नुहोस् क्रिकेट सम्बन्धि गित :

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij