२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनको मूल्य ३ सय घट्यो

सुनको मूल्य ३ सय घट्यो


काठमाडौं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ।

अघिल्लो दिन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३० रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij