
काठमाडौं । टोयटा कम्पनीले आयोजना गरेको दुई दिने एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ ।
कम्पनीले राजधानीमा शनिबार र आइतबार दुई दिन गाडी एक्सचेन्ज मेला आयोजना गरेको थियो । मेला सफलतापूर्वक सम्पन्न भएको कम्पनीको दाबी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij