
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेको छ । तेजावी सुन को मुल्य ५७ हजार ३ सय रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार साताको पहिलो दिन आईतबार छापावाला सुन तोलामा ५७ हजार ९ सय र तेजावी सुन ५७ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै साताको दोस्रो दिन सोमबार छापावाला सुन ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij