२०८३ मंसिर ९ मंगलबार
Nov 24 2026 Tuesday
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको छ ।
त्यस्तै चाँदी प्रतितोला ७ सय ८० रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनभन्दा ५ रुपैयाँले बढी हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij