२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोका–कोलाको पानी ‘किन्ले ब्रान्ड’ सार्वजनिक

कोका–कोलाको पानी ‘किन्ले ब्रान्ड’ सार्वजनिक

काठमाडौं । कोका–कोला नेपालले किन्ले ब्रान्डको पानी नेपाली बजारमा ल्याएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीका ‘ब्रान्ड एम्बेसडर’ राजेश हमाल, कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले संयुक्त रुपमा ‘किन्ले ब्रान्ड’को पानी सार्वजनिक गरेका हुन् ।

किन्ले ८ चरणमा प्रशोधित शुद्ध पानी रहेको प्रबन्ध निर्देशक भार्शनेले दाबी गरे । किन्लेको १ लिटर बोतलको पानीको बजार मूल्य २५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij