२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ ३ सयले घट्यो

सुनको भाउ ३ सयले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी सुन हिजोको तुलनामा आज ३ सय घटेको छ । यस्तै चादीको मुल्य तोलामा ७५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij