२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


काठमाडौं । तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

आइतबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि गएको मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदी पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij