काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एसिया क्षेत्रमा क्षेत्रिय उत्कृष्टता पुरस्कार प्राप्त गरेको छ ।
हुण्डाई मोटर कम्पनीको आधिकारिक विक्रेताको रूपमा रहेकाे नेपालकाे लक्ष्मी इन्टरकन्टिनेन्टलले हालै साउथ कोरियामा भएको भेलामा कम्पनीले सो अवार्ड प्राप्त गरेको हो ।
हुण्डाईले विगत ५० बर्षदेखि उत्तर कोरियामा विभिन्न प्रकारका कार्यक्रम गर्ने गरेको छ । ५० बर्ष र अझै नारासहित आयोजना गरिएको कार्यक्रममा १ सय ३२ देशका २ सय ८४ सहभागी थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij