काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँ तोकिएको सुनको भाउ आज भने ५५ हजार ५ सय रुपैयाँ छ ।
आज तेजावी सुनको भाउ ५५ हजार २ सय रुपैयाँ छ भने चाँदी ७ सय ५५ रुपैयाँ प्रतितोला छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij