२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोरियन वनको मूल्य बढ्यो, रियाल, दिनार, रिंगिट र दिर्हाम स्थिर

कोरियन वनको मूल्य बढ्यो, रियाल, दिनार, रिंगिट र दिर्हाम स्थिर


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४५ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २७ र विक्रिदर २८ रुपैयाँ ४४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०३ पैसा र विक्रिदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९९ पैसा र विक्रिदर ९ रुपैयाँ ०४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ६८ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ९१ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij