२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेपाल एग्रो लाइभका कार्यकारी प्रमुखलाई पितृशोक

नेपाल एग्रो लाइभका कार्यकारी प्रमुखलाई पितृशोक

  • मंगलबार, पुष २ २०८१

 

काठमाडौं । नेपाल एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेलाई पितृशोख परेको छ ।

बुबा कृष्ण प्रसाद गैरेको यही ३० गते देहावसान भएको थियो ।

२००६ माघ १५ गते ऊहाँले यस धर्तीमा पाइला टेक्नुभएको थियो ।

स्वर्गीय बुबा कृष्ण प्रसाद गैरेलाई विगत केही समय देखि स्वास्थ्य अवस्था गडबढी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

हामी सेतोघर मिडिया नेटवर्क परिवार पनि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति सहानुभुति सहित धैर्यधारणको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij