२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम 

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम 

  • आइतबार, मंसिर ३० २०८१

काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् ।

आज बसेको संचालक समितिको ४५ औं बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा गौतमलाई नियुक्त गरेको छ ।

तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् । उनको नियुक्तीसँगै कम्पनीको प्रगति हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij