काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
लिग–२ को दोस्रो संस्करण अन्तर्गत खेल्न लागिएको खेलमा नेपाल जितसहित खाता खोल्न चाहन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij