२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन तोलाको ५६ हजार तथा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन तोलाको ५५ हजार ६ सय तथा चाँदी ८ सय २० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij