२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

इन्द्रेणी मसरुम फार्म पब्लिकको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्म पब्लिकको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij