२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १ लाखबढीको आवेदन रद्द

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १ लाखबढीको आवेदन रद्द

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ ।

शनिबार बिहान आइपीओ बाँडफाँट भएको हो ।
जसमा ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आइपीओमा कुल २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij