२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ११.०५ प्रतिशत नगद लाभांश पारित

प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ११.०५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को २७ औंैं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष श्री सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कम्पनीले आ.व. २०७६–७७ मा कुल बीमा शुल्क १ अर्व ६९ करोड ७ लाख ४५ हजार आर्जन गरि खूद मूनाफा घट करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ ।

यस सभाले कम्पनीको आ.व. २०७६–७७ मा चुक्ता पुँजीको ११.०५ प्रतिशतले नगद लाभांश पारित गरेको छ ।

साथै कम्पनीले संचालकहरुमा श्रीमती जेसमिन हाडा बज्राचार्य र महेन्द्र बहादूर श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij