२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज तोलाको ९६ हजार १ सय रुपैयाँमा काराेबार हुँदै सुन

आज तोलाको ९६ हजार १ सय रुपैयाँमा काराेबार हुँदै सुन

काठमाडौँ –नेपाल सुनचाँदी व्यवसायी महासंघले केही दिन यता सुनको मूल्य निरन्तर ओरालो लागिरहेकाे बताएकाे छ । महासंघका अनुसार छापावाला सुन शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको  थियाे ।

आइतबार उक्त मूल्यमा तीन सय रुपैयाँले गिरावट आइ प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहकको छ।

उता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेकाे छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij