२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तोलाको आठ सयले बढ्यो सुन,कतिमा हुदैंछ कारोबार ?

तोलाको आठ सयले बढ्यो सुन,कतिमा हुदैंछ कारोबार ?


काठमाडौं । लगातार घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ ।

बुधबार ४ सय रुपैयाँ घटेर ९६ हजार ८ सय रुपैयाँमाकारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँ बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन पनि आठ सयले बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij