२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले भदौं १ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

बैंकका अनुसार २८ दिन अवधिको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

उक्त बिल आगामी भदौ ३० गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि २ अर्बको ट्रेजरी बिल बिक्री गरिनेछ । त्यसको परिपक्व हुने अवधि आगामी मंसिर २ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij