२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पुराना पार्टीहरु विश्राम लिनुपर्ने भट्टराईको भनाई

पुराना पार्टीहरु विश्राम लिनुपर्ने भट्टराईको भनाई

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नरहेको दावी गरेका छन् ।

कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनताले चाहेको समृद्धि र सुशासन प्राप्त नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij