
काठमाण्डौको घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ ।
विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घाइते भएका रविन केसीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थीका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij